काठमाडौं। नेको इन्सुरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विभिन्न सामाजिक संघ-संस्था तथा युवा क्लबहरूसँग अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । कार्यक्रममा विभिन्न सामाजिक संस्था तथा युवा क्लबका प्रतिनिधिहरूले आफूहरूले सञ्चालन गरिरहेका सामाजिक सेवामूलक कार्यक्रमहरू, समुदायमा र्पुयाइरहेको योगदान तथा आगामी योजनाहरू प्रस्तुत गरेका थिए। साथै, उनीहरूले यस्ता सामाजिक अभियानहरूलाई