१ कार्तिक २०८३, आइतबार

बीमा

अब बीमा कम्पनीले विदेशमा पुनर्बीमा गराउन नपाउने, नेपाली कम्पनीले स्वीकार गरेमात्रै विदेशीलाई खुल्ला

काठमाडौं । अबदेखि नेपालका बीमा कम्पनीले विदेशमा पुनर्बीमा गराउन नपाउने भएका छन् । बीमा समितिले ९ मंसिरमा सबै बीमा कम्पनीलाई यस्तो निर्देशन दिइसकेको छ । समितिले यसअघि सरकारी स्वामित्वमा नेपाल रिइन्स्योरेन्स कम्पनी खुल्दा कुल प्रिमियमको २० प्रतिशत पुनर्बीमा स्वदेशमा गराउनुपर्ने भनेको थियो । हालैमात्र राज्यको माथिल्लो तहमा पकड भएका र