बीमा « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

बीमा

युनाइटेड इन्स्योरेन्सको २७ औँ वार्षिक साधारण सभा साउन ३१ गते, बुक क्लोज कहिले ?

काठमाडौं । युनाइटेड इन्स्योरेन्सले २७ औँ वार्षिक साधारण सभा बोलाएको छ । युनाइटेड इन्स्योरेन्स कम्पनीले आफ्नो वार्षिक साधारण सभा साउन ३१ गते वार्षिक साधारण सभा बोलाएको हो । कम्पनीको वार्षिका साधारण सभा भर्चुअल माध्यमबाट बिहान ११ बजेदेखि शुरु हुनेछ । सभाले आर्थिक वर्ष २०७६–७७ को वार्षिक प्रतिवेदनमाथि छलफल गरि पारित