काठमाडौं । बीमा समितिले बीमा सम्बन्धी जनचेतना अभिबृद्धि कार्यक्रम मंसिर १ गते नवलपरासीको बर्दघाट नगरपालिकामा गरेको छ । अन्तरकृया तथा छलफल कार्यक्रम होटल रोयल कटेजमा सम्पन्न भएको हो । कार्यक्रममा नगरपालिकाका उपप्रमुख मायादेबी पौडेलले बीमा समिति बर्दघाटमा पहिलो पटक आएर बीमा सम्बन्धी जनचेतना अभिबृद्धि कार्यक्रम संचालन गरेकोमा धन्यवाद व्यक्त गर्दै