१ कार्तिक २०८३, आइतबार

बीमा

शेयरधनी झुक्क्याउँदै एसियन लाइफ, तिन आर्थिक वर्षको २७ प्रतिशत लाभांश घोषणा

काठमाडौँ । एसियन लाइफ इन्स्योरेन्सले २७ प्रतिसल लाभांश घोषणा गरेको छ । मङ्गलवार साँझ बसेको सञ्चालक समितिको बैठकले शेयर धनीलाई २७ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । कम्पनीले २५ प्रतिशत बोनस सेयर तथा २ प्रतिशत नगद लाभांश दिन लागेको हो । कम्पनीले २०७४/२०७५, २०७५/२०७६ र २०७६/२०७७ तिन आर्थिक वर्षको सञ्चित