बीमा « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

बीमा

अजोड इन्स्योरेन्स तेस्रो वार्षिक वार्षिकोत्सव सम्पन्न, दाबी भुक्तानी ५८.९७ करोड र बीमा शुल्क आर्जन १२०.८३ करोड रुपैयाँ

काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडको आफ्नो तेस्रो वार्षिक वार्षिकोत्सव आज सम्पन्न भएको छ । वार्षिकोत्सवको अवसरमा कम्पनीले विभिन्न कार्यक्रमको आयोजना गरेको छ । कम्पनीले केन्द्रिय कार्यालयसहित सातै प्रदेशका प्रादेशिक कार्यालय तथा देशभकिा विभिन्न २२ वटा शाखा कार्यालय, १७ वटा उपशाखा कार्यालय गरि जम्मा ४७ वटा कार्यालयहरु, ३ वटा तेश्रो पक्ष