काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सिद्धार्थ इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । बिहीबार कम्पनीको १२ लाख कित्ता बोनस सेयर सूचीकृत भएको हो । सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडको १२ प्रतिशत बोनस बापतको १२ लाख कित्ता सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ । कम्पनीको जेठ २८ गते सम्पन्न भएको