बीमा « Arthapath.com
३० जेष्ठ २०८३, शनिबार

बीमा

बाढीको क्षतिले ५ अर्बको बीमा दाबी आउनसक्ने अनुमान, बीमा समितिले माग्यो तथ्यांक

काठमाडौं । असार पहिलो साता आएको बाढीका कारण बीमा कम्पनीहरुमाथि ५ अर्ब रुपैयाँ हाराहारीमा दाबी आउनसक्ने आँकलन बीमकले गरेका छन् । देशभरका विभिन्न नदी तथा खोलामा साना ठूला जलविद्युत् आयोजना, निजी घर र कतिपय होटेल तथा रेस्टुरेण्टलाई बाढीले धेरथोर असर गरेको छ । यसमध्ये सबै क्षतिको बीमा नभएको भए पनि