काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको गत आर्थिक बर्षको चौथो त्रैमासमा खुद नाफा ८०.५१ प्रतिशत बढेर १३ करोड १४ हजार रुपैयाँ गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ७ करोड २० लाख २६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत असार मसान्तसम्म कम्पनीको खुद बीमा शुल्क आर्जन