काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा १.०५ प्रतिशत बढेर ५३ करोड ५९ लाख ४३ हजार रुपैयाँ आर्जन गरेको छ । कम्पनीको चुक्ता पूँजी ३१ प्रतिशत बढेर ७ अर्ब १९ करोड ९९ लाख ७० हजार रुपैयाँ, जगेडा कोष ७१.०३ प्रतिशत घटेर १ अर्ब १