१ कार्तिक २०८३, आइतबार

बीमा

सगरमाथा इन्स्योरेन्सको ११.५७ प्रतिशत लाभांश पारित

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडको २४ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको साधारण सभाले हाल कायम चुक्ता पूँजीको ११.५७८९ प्रतिशत लाभांश पारित गरेको छ । जसमा ११ प्रतिशत बोनस सेयर र ०.५७८९ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेको छ । हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब १२