१ कार्तिक २०८३, आइतबार

बीमा

यूनियन लाइफको आईपीओमा पहिलो दिन नै १.४२ गुणा बढी आवेदन पर्यो

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्सको प्राथमिक सेयर (आईपीओ) मा पहिलो दिन नै साढे ४ लाख बढीले आवेदन दिएका छन् । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार अपराह्न ४ बजेसम्म यूनियन लाइफको आईपीओमा ४ लाख ६१ हजार ३६५ जनाले ८२ लाख ४७ हजार ८८० कित्ता सेयरका लागी आवेदन दिएका छन् । यो