बीमा Archives - Page 428 of 486 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

बीमा

राष्ट्रिय बीमा संस्थानको निमित्त प्रशासकमा महेश रिमाल

काठमाडौं । राष्ट्रिय बीमा संस्थानको प्रशासक कवि प्रसाद पाठकको कार्यकाल सकिए सँगै रिमाललाई निमित्त प्रशासकको जिम्मेवारी दिइएको छ । पाठकको कार्यकाल हिजो जेठ ६ गते सकिएपछि डेपुटी जनरल म्यानेजर रहेका महेश रिमाललाई निमित्त प्रशासकको जिम्मेवारी दिईएको हो । बीमा संस्थानको निमित्त प्रशाससमा चार्टर्ड एकाउन्टेण्ट रिमाललाई जिम्मेवारी दिईएको हो । प्रशासक