१ कार्तिक २०८३, आइतबार

बीमा

एशियन लाइफको १० करोड बढीको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन, यसरी दिनुहोस आवेदन ?

काठमाडौं । एशियन लाईफको १० करोड मुल्य भन्दा बढि पर्ने संस्थापक शेयरमा महालक्ष्मी आवेदन दिने आज अन्तिम दिन हो । महालक्ष्मी विकास बैंकले १ लाख ६६ हजार ७५७ कित्ता संस्थापक सेयर लिलामीमा विक्री खुल्ल गरेको हो । वैशाख २६ गते आइतबारदेखि विक्री खुल्ल भएको उक्त संस्थापक शेयरमा लगानीकर्ताले न्यूनतम आधारमूल्य