काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको संस्थापक सेयरधनीहरुको ९५ प्रतिशत सेयर सर्वसाधरण समूहमा परिणत भएको छ । एक सूचना प्रकाशन गर्दै कम्पनीले उक्त सेयर समायोजन गरि सम्वन्धित हितग्राही खातामा समेत पठाएको जनाएको छ । कम्पनीको समूह “ख“ सेयर २० प्रतिशत कायम रहेकोमा गत मंसिर ५ गते सम्पन्न १४औं वार्षिक साधारण सभाबाट