बीमा Archives - Page 439 of 486 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

बीमा

प्रिमियर इन्स्योरेन्सको साधारणसभाबाट ११.०५ प्रतिशत लाभांस पारित, बैठक भत्ता बढाउने निर्णय

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीको २७ औ वार्षिक साधारणसभाले ११.०५ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सोमबार सम्पन्न भएको साधारण सभाले आर्थिक वर्ष २०७६–०७७ को मुनाफाबाट ११.०५ प्रतिशत नगद लाभांस दिने प्रस्ताव पारित गरेको हो । साधारणसभाले आर्थिक वर्ष २०७६–०७७ को वार्षिक प्रतिवेदन समेत पारित गरेको