१ कार्तिक २०८३, आइतबार

बीमा

नेपाल इन्स्योरेन्सको हात, तपाईको साथ

काठमाडौं । वर्तमान युग सुचना प्रविधिको युगको हो । प्रविधिको युग भएपनि जोखिमको सुरक्षा अपनाउनुपर्ने हुन्छ । यसैलाई आत्मसात गर्दै नेपाल इन्स्योरेन्सले आफुले बिक्रि गर्दै आएका बीमालेखहरुलाई सुचना प्रविधिसँग एकाकार गरेको छ । नेपाल ईन्स्योरेन्स कम्पनीले बीमा सेवालाई आम जनतामा पुर्याउनका लागि मोवाईलबाट बीमालेख खरिद गर्ने ब्यवस्था गरेको छ ।