रमेश कुमार भट्टराई सीईओ महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनी लि. बीमा कम्पनीको पूँजीबृद्धि योजना र तत्काल चाल्नु पर्ने कदमहरु जोखिममा आधारित पूँजी कोष कायम गर्न लगाई बीमा कम्पनीहरुलाई आन्तरिक रुपमा सवल र सक्षम बनाउने सोच नियमक निकायले बनाउन थालेको छ। यही सोचबाट फाइदा उठाउन तथा पूँजी बृद्धिलाई आधार बनाएर बीमा कम्पनीहरुले