काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६।०७७ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । इन्स्योरेन्सको फागुन २० गते बसेको सञ्चालक समितको बैठकले यस्तो निर्णय गरेको हो । कम्पनीको हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.४२ प्रतशित नगद