काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्ष २०७६÷०७७ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीको चुक्ता पूँजी १० अर्ब रुपैयाँ रहेको छ । बीमा कोषमा १ अर्ब ४७ करोड ५० हजार ९१ हजार रुपैयाँ र जगेडा कोषमा ३ अर्ब ३ करोड ७७ लाख रुपैयाँसहित कूल ५