काठमाडौं । बीमा कम्पनीका लागि विदेशी मुद्रा सटहीमा कडाई गरिएको छ । नेपाल बीमा प्राधिकरणले नयाँ निर्देशिका जारी गरेको छ । प्राधिकरणले बीमकहरूलाई विदेशी मुद्रा सटही सिफारिससम्बन्धी प्रक्रिया कडाइका साथ लागू गर्न ‘विदेशी मुद्रा सटही सिफारिससम्बन्धी निर्देशन, २०८२’ जारी गरेको हो । अब बीमकहरूले पुनर्बीमा, रेट्रोसेसन, विदेशबाट लिइने परामर्श सेवा