काठमाडौं । कृषि बीमा योजनाअन्तर्गत कृषकहरूले दाबी गरेता भुक्तानी भुक्तानीमा भने निकै ढिलाई हुने गरेको छ । अझै ४ हजार ८२७ बीमालेखमा ३७ करोड ४१ लाख बराबरको बीमा दाबी भुक्तानी अझै बाँकी रहेको पाइएको छ । महालेखापरीक्षकको कार्यालयले बुधार सार्वजनिक गरेको ६२औं वार्षिक प्रतिवेदनले यस्तो देखाएको हो । १४ वटा