७ श्रावण २०८३, बिहिबार

बीमा

सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद सेयरमा मूल्य समायोजन

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद सेयरमा सेयर मूल्य समायोजन भएको छ । कम्पनीको २७ प्रतिशत हकप्रद सेयरमा मूल्य समायोजन भएको हो । नेप्सेका अनुसार बिहीबारको अन्तिम कारोबार मूल्य ६२९.१६ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरिएको हो । समायोजन पश्चात यसको मूल्य ५१६.६६ रुपैयाँ कायम भएको छ । सोही