७ श्रावण २०८३, बिहिबार

बीमा

प्राधिकरणले सोमबार नयाँ अध्यक्ष पाउन सक्ने, सकियो अन्तर्वार्ता

काठमाडौँ। बीचमा कुनै अनपेक्षित घटनाक्रम विकास भएन भने आगामी सोमबार नेपाल बीमा प्राधिकरणले नयाँ अध्यक्ष पाउने लगभग निश्चित भएको छ। प्राधिकरणको नयाँ अध्यक्ष नियुक्तिका लागि छानिएका उम्मेदवारहरूले अन्तर्वार्ता र प्रस्तुतिकरण दिएका छन्। उक्त नियुक्तिका लागि सिफारिस समितिले पाँच जनाको नाम संक्षिप्त सूचीमा प्रकाशित गर्दै शनिबारका लागि प्रस्तुतिकरण र अन्तर्वार्तामा बोलाएको