१ कार्तिक २०८३, आइतबार

बीमा

दावी भुक्तानीलाई अझै छिटो र सहज बनाउँदै आइएमई लाइफ, ९ महिनामै सवा २९ करोड भुक्तानी

काठमाडौं । ९ महिनामा आइएमई लाइफ इन्स्योरेन्स २९ करोड बढी दावी भुक्तानी दिएको छ । आक्रामक रुपमा व्यापार विस्तार गरिरहेको कम्पनीले छोटो अवधिमै ठुलो आकारमा दावी भुक्तानी दिइएको हो । चालु आर्थिक वर्षको चैत मसान्तसम्म आइपुग्दा २९ करोड १३ लाख २० हजार रुपैयाँ बराबरको दावी भुक्तानी दिएको छ । सो