७ श्रावण २०८३, बिहिबार

बीमा

८७ प्रतिशत बढ्यो सिटिजन लाइफको नाफा, कस्ता छन् मुख्य सूचकहरु ?

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको नाफामा व्यापाक सुधार आएको छ । कम्पनीको नाफामा झन्डै ८७ प्रतिशत वृद्धि भएको छ । कम्पनीले सोमबार प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१–८२ को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । चालु आवको ६ महिनामा कम्पनीले २३ करोड ९ लाख ७१ हजार रुपैयाँ