२४ भदौ २०८३, बुधबार

अन्तर्वार्ता

‘तीन महिनाभित्र अमेरिका र युरोपबाट वालेटमा रेमिट्यान्स पठाउन सक्ने व्यवस्था गर्दै छौं’

अहिले पनि अधिकांश बैंकले ‘एफ वान सफ्ट’को मोबाइल बैंकिङ एप्लिकेशन प्रयोग गरिरहेका छन् । कुनै पनि बैंकको आफ्नै एप्लिकेशन छैन । यस्तो बेला माछापुच्छ्रे बैंकले ‘रेमिट्याप’ नामक नयाँ एप्लिकेशन सुरु गरेको छ । यो वालेटलाई नेपालभित्रका विद्युतीय भुक्तानीका साथसाथै मूल रुपमा विदेशबाट आउने रेमिट्यान्समा उपयोग गर्ने खालले विकास गरिएको बैंकले