२४ भदौ २०८३, बुधबार

अन्तर्वार्ता

लचिलो मौद्रिक नीति र फेरिएको सरकार सुखद संयोगमात्र हो: ज्ञानेन्द्र ढुङ्गाना

ज्ञानेन्द्रप्रसाद ढुङ्गानाप्रमुख कार्यकारी अधिकृत, नबिल बैंक भावि गभर्नरको आकांक्षिको रुपमा देखिएका केही नाममध्ये एक हो, ज्ञानेन्द्र ढुङ्गाना । उनी अहिले नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) छन् । लामो बैंकिङ अनुभव बटुलेका उनी यसअघि नेपाल बङ्गलादेश बैंकको सीईओ रहँदै गर्दा उक्त बैंक नबिलमा गाभिएको थियो । यसरी उनी कयौँ सूचकमा