२४ भदौ २०८३, बुधबार

अन्तर्वार्ता

आगामी मौद्रिक नीति अपेक्षाकृत लचिलो नहुने गभर्नरको संकेत, यस्ता छन् उनको ७ दलिल

काठमाडौँ । नेपाल राष्ट्र बैंक आगामी साउन पहिलो साता नयाँ मौद्रिक नीति जारी गर्ने तयारीमा छ । यसका लागि केन्द्रिय बैंकले धेरैतिर सुझाव संकलन गर्ने र मोटामोटी रुझान तय गर्ने काम गरिसकेको छ । अब केही प्रक्रियागत पाटो टुंग्याएर नयाँ आर्थिक वर्ष लाग्दा वित्तिकै मौद्रिक नीति सार्वजनिक गर्ने तयारी केन्द्रिय