काठमाडौं । कालिमाटि तरकारी तथा फलफूल बजार बिकास समितिले शुक्रबारको लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आजको दैनिकी कृषि उपजहरुको मूल्य निर्धाण गरिएको हो । आज तरकारी बजार समितिका अनुसार नेपाली ठूलो गोलभेडा प्रतिकेजी ३५ रुपैयाँ, लोकल सानो गोलभेडा प्रतिकेजी २२.६७ रुपैयाँ, रातो आलु प्रतिकेजी