बजार « Arthapath.com
२३ असार २०८२, सोमबार

बजार

सुनचाँदीकाे मूल्य स्थिर, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । आइतबार नेपाली बजारमा सूनचाँदीको मूल्य स्थिर छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ८ सय रुपैयाँमा नै काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ। गत शुक्रबार पनि छापावाला सुन सोहि मूल्यमा काराेबार भएको थियो । यता आज चाँदीको मूल्य पनि स्थिर रहेको छ