बजार « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

बजार

प्रहरीका ६९ डीएसपीको सरुवा (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायव उपरिक्षक डीएसपीहरुको सरुवा गरिएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले मंगलबार ६९ जना डिएसपीलाई सरुवा गरेका हुन । जिल्ला प्रहरी कार्यालय रसुवामा देवेन्द्र पाण्डेलाई सरुवा गरिएको छ । महानगरीय प्रहरी वृत्त बालाजुमा निर्मल बुढाथोकीलाई सरुवा गरिएको छ । रामेछापमा नवराज ढुंगाना र दोलखामा