१२ श्रावण २०८३, मंगलबार

बजार

दशैँका लागि ६ करोडका भेडाच्याङ्ग्रा आउँदै

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस बर्षको दशै पर्वका लागि ६ करोड रुपैयाँका भेडा च्यांग्रा र खसीबोका आयात गर्ने भएको छ । कोरोनाका कारण नेपालीले घरभित्रै दशै मनाउने अवस्था भएपनि कम्पनीले ६ करोड रुपैयाँका खसीबोका र भेडा च्यांग्रा आयत गर्न लागेको हो । गत बर्ष करिब ५ करोड