१२ श्रावण २०८३, मंगलबार

बजार

यात्रु नपाउँदा रित्तो गाडी गुडाउन बाध्य,भाडा महंगो भएको भन्दै दुर्व्यबहार

धन बहादुर बोहरा काठमाडौं । कैलालीमा निषेधाज्ञा केही खुकुलो भएपछि उत्साहित भएका यातयात व्यवसायीहरु यात्रु नपाउँदा भने चिन्तित बनेका छन । झण्डै २ हप्ता आफ्ना सवारी साधन थन्क्याएर बेरोजगार बसेका यातायात व्यवसायीले यात्रु नपाएपछि रित्तो गाडी गुडाइरहेका छन् । कोरोना संक्रमण तीव्र रुपमा फैलिएका कारण धनगढीमा साना ठूला सवारी साधनले