काठमाडौं । जेठाजुले बुहारीमाथि बन्चरो प्रहार गर्दा काभ्रेमा बुहारीको ज्यान गएको छ । काभ्रे नमोबुद्ध नगरपालिका–८ की ४३ वर्षीर्यथ सुदर्शन अधिकारीले बन्चरो प्रहार गरी बुहारीको हत्या गरेको अभियोगमा बिहीबार उनी पक्राउ परेका छन । अधिकारीले घरयासी विवादमा बुहारी ३५ वर्षिय रन्जना तिमलसिनमलाई बन्चरो प्रहार गर्दा उनको घटनास्थलमै मुत्यु भएको प्रहरीले