काठमाडौं । लक्ष्मी क्यापिटल मार्केटले निष्कासन गरेको ‘लक्ष्मी भ्यालु फन्ड–२’ मा आज अन्तिम दिनसम्म ७० करोड ६६ लाख ८३ हजार ६०० रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज अर्थात साउन १९ गते साँझ ५:०६ बजेसम्म ४० हजार ४१७ जनाले ७ करोड ६६ लाख ८ हजार ३६० कित्ताका लागि आवेदन