Mutual Fund Archives - Page 23 of 27 - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

Mutual Fund

“एनआईबिएल सहभागिता फण्ड” को आकार बृद्धि भई २ अर्बको इकाई बिक्री गर्न गरी बोर्डले गर्यो स्वीकृत

काठमाडौं । “एनआईबिएल सहभागिता फण्ड” को आकार बृद्धि भई २ अब रुपैयाँसम्मको इकाई बिक्री गर्न सकिने गरी नेपाल धितोपत्र बोर्डले स्वीकृत प्रदान गरेको छ । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड कोष प्रबद्र्घक तथा एनआईबिएल एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको एनआईबिएल म्युचुअल फण्ड अन्र्तगत सञ्चालित नेपालकै पहिलो खुलामुखी योजना “एनआईबिएल सहभागिता