Mutual Fund Archives - Page 24 of 27 - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

Mutual Fund

एनआइबीएल ग्रोथ फण्डमा आवेदन दिने म्याद थप

काठमाडौं । एनआइबीएल ग्रोथ फण्डमा आवेदन दिने म्याद थप भएको छ । पुष ७ गतेदेखि बिक्रीमा ल्याएको फण्डमा आवेदन दिने आज (पुष १२ गते) अन्तिम दिन भए पनि माग बमोजिमको आवेदन नपरेपछि पुष २१ गतेसम्म लम्बिएको हो । एनआइबीएल ग्रोथ फण्डको कुल १६ करोड इकाई निष्कासन गरेको हो । जसमध्ये