काठमाडौं । दुई वटा क्यापिटलले म्युचुअल फन्ड बिक्रीका लागि अनुमति पाएका छन् । नेपाल धितोपत्र बोर्डले एनआइसी एशिया क्यापिटल र सिटिजन्स क्यापिटललाई खुलामुखी म्युचुअल फन्ड योजना बिक्री गर्न अनुमति दिएको हो । बोर्डका अनुसार एनआइसी एसिया क्यापिटलले १ अर्ब रुपैयाँ र सिटिजन्स क्यापिटलले ५० करोड रुपैयाँ बराबरको म्युचुअल फन्ड बिक्री