२४ भदौ २०८३, बुधबार

Mutual Fund

रिलायबल क्यापिटलले वैशाख ३ गतेदेखि ‘रिलायबल समृद्धि योजना’ निष्काशन गर्ने

काठमाडौं । रिलायबल क्यापिटल इन्भेष्टेमन्ट एण्ड मर्चेन्टले २०८२ बैशाख ३ गतेदेखि सामूहिक लगानी कोष रिलायबल समृद्धि योजनाको इकाई सार्वजनिक निष्काशनमा ल्याउने भएको छ। क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याउन लागेको हो। रिलायबल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो योजना १० वर्षे