२४ भदौ २०८३, बुधबार

Mutual Fund

ग्लोबल आइएमई समुन्नत योजना–२ मा आवेदन दिने आज अन्तिम मौका

काठमाडाैं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले असार २२ गतेदेखि निष्काशनमा ल्याएको सामूहिक लगानी कोष ‘ग्लोबल आइएमई समुन्नत योजना–२’ मा आवेदन दिने आज अन्तिम दिन हो। सर्वसाधारणबाट मागभन्दा बढी आवेदन प्राप्त भएकाले आजको बैंकिङ समयपश्चात् योजना अन्तर्गत इकाई खरिदका लागि आवेदन लिन बन्द गरिनेछ। उक्त योजना ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत