विचार « Arthapath.com
११ श्रावण २०७८, सोमबार

विचार

नेपाल राष्ट्र बैंकको निर्देशनले बैंकिङ क्षेत्रमा कस्तो असर गर्छ ? बैंकर ज्ञवालीको विश्लेषण

नेपाल राष्ट्र बैंक को आज जारी निर्दैशन र यसको बैकिङमा असर: 1. असल बर्गमा बर्गिकरण रहेका कर्जाहरुमा हाल 1% कर्जा नोक्सानी ब्यबस्था कायम गर्नुपर्ने मा अब 1.30% कर्जा नोक्सानी ब्यबस्था कायम गर्नुपर्ने। असर:यसले गर्दा हाल कायम रु. 41.5 खरब मध्य खराब कर्जा, watchlist को कर्जा र पुनरतालीकिकरण गरिएका कर्जा घटाउदा