विचार « Arthapath.com
५ असार २०८३, शुक्रबार

विचार

निरापद छैन काङ्ग्रेस–एमाले सत्तासमीकरण

पटक–पटकको सत्ता परिवर्तनका कारण कहिले कुन दल भित्र, कहिले कुन बाहिर । सधैँ सत्ता, सरकारका मात्र कुरा । आजित जनताका लागि त्यो कुनै सत्ता र सरकार मात्र थिएन, राष्ट्र निर्माण अभियानको समयको बर्बादी पनि थियो । सत्ताको दौडधुपले ल्याएको राष्ट्रिय राजनीतिका खेलाडीप्रतिको बढ्दो अविश्वास र लगातारको अस्थिरता, संसदीय अङ्कगणितमा ‘म्याजिक नम्बर’का