समग्र बीमा क्षेत्र आज यस अवस्थासम्म आइपुग्न सम्पूर्ण बीमाकर्मी साथिहरुले गरेको पहल र योगदानको हामी सबैले कदर गर्नुपर्छ । यो उपलब्धी हासिल गर्नमा हामी सबैले आफ्नो तहबाट योगदान गरेका छौँ । आज नेपाल बीमा प्राधिकरणले ५६ औं वार्षिकोत्सव मनाउँदै गर्दा हामीले यस अवधिमा गरेको प्रगतिलाई नियाल्दै भविष्यको मार्गचित्र कोर्नुपर्ने आवस्यकता