तरलता संकटको अवस्था थर्ड क्वाटरको अन्तिमसम्म रहन्छ समस्यामा परेर मर्जमा जाने हो भने सबैभन्दा पहिले त वाणिज्य बैंक मर्ज हुनुपर्यो नि ? हिजो हामीले घर–घरै गएर कर्जा लिनुस् भन्ने अवस्था पनि थियो । कर्जा बढी अनप्रोडक्टिभ सेक्टरमा बढी गयो भन्ने राष्ट्र बैंकको बुझाई छ । रिटर्नमुखी हुँदा पनि एग्रेसिप लगानी