४ आश्विन २०८३, आइतबार

विचार

गरिमा विकास बैंक मर्ज हुँदैन, राष्ट्र बैंकले लाइसेन्स दिए वाणिज्य बैंक बनाउँछौँः सीईओ ढकाल

तरलता संकटको अवस्था थर्ड क्वाटरको अन्तिमसम्म रहन्छ समस्यामा परेर मर्जमा जाने हो भने सबैभन्दा पहिले त वाणिज्य बैंक मर्ज हुनुपर्यो नि ? हिजो हामीले घर–घरै गएर कर्जा लिनुस् भन्ने अवस्था पनि थियो । कर्जा बढी अनप्रोडक्टिभ सेक्टरमा बढी गयो भन्ने राष्ट्र बैंकको बुझाई छ । रिटर्नमुखी हुँदा पनि एग्रेसिप लगानी