काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ । जसमा विभिन्न ९ वटा व्यवस्था मात्रै नयाँ सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनीक गरेको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा ब्याजदर कोरिडोरसँग सम्बद्ध स्थायी तरलता सुविधा दर, नीतिगत रिपो दर र निक्षेप संकलन दर पनि २–२ प्रतिशत