अर्थ राजनीति « Arthapath.com
७ असार २०८३, आइतबार

अर्थ राजनीति

सरकारको आर्थिक सुधार योजना कति व्यवहारिक ? कुन कुन ऐन हुँदैछन् खारेज ?

काठमाडौं । सरकारले उच्चस्तरिय आर्थिक सुझाव सुधार आयोगको सुझाव कार्यान्वयनका लागि आर्थिक सुधार कार्यान्वयन कार्ययोजना २०८२ स्वीकृत गर्ने निर्णय गरेको छ । जेठ ६ गते बसेको मन्त्रिपरिषद बैंठकले उच्चस्तरिय आर्थिक सुझाव सुधार आयोग २०८१ को सुझाव कार्यान्वयनको लागि तयार गरिएको आर्थिक सुधार कार्यान्वयन कार्ययोजना २०८२ स्वीकृत गर्ने निर्णय गरेको हाे