काठमाडौं । नेकपा एमालेले भदौ २० देखि २२ सम्म हुने दोस्रो विधान महाधिवेशनका लागि नाराको घोषणा गरेको छ। महाधिवेशनको नारा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ तय गरिएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जनाएका छन्। हाल एमालेले विधान संशोधनका लागि देशभरबाट सुझाव संकलनको प्रक्रिया