काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा ३६ प्रतिवादीविरुद्धको मुद्दाको सुनुवाइ आज काठमाडौं जिल्ला अदालतमा हुने भएको छ । अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा सुनुवाइ गरिनेछ । ठगी, लिखत किर्ते, राज्यविरुद्धको कसुर र संगठित अपराधका आरोपमाथि बहस हुने भएको हो । प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण र अन्य उच्च